आफ्नै कुरा – प्रकाश रोदुङ

म साहित्यकार तथा कवि हैन।तर मेरो भावनाहरु सधै साहित्यबाट टाढाहुन सकेन जस कारण जाने, बुझे र सकेको जति कलमको माध्यामबाट आफ्नो भावनाहरु ओकल्ने प्रयासमा लाग्ने जमर्को गर्दै बाकि जिन्दगी घिसार्ने अठोट लिएकोछु।

Posted in आफ्नै कुरा | Leave a comment

ह्याप्पि भ्यालाईन्टिन डे – प्रकाश रोदुङ

तिम्रो मायाको सागरमा
म एक खहरे
होहल्ला सहित मिसिएकोछु प्रिय
तिम्रो निश्छल मन भाबनामा Continue reading

Posted in कविता | Leave a comment

प्रोटेट कविता– प्रकाश रोदुङ

उ कोहो ?
थेप्चे नाक,चिम्से आँखा,गहुगोरो
अस्ताउदो बैशको संघार टेक्दै गरेका
औला भन्दा कलम ठूलो Continue reading

Posted in कविता | Leave a comment

अब म देश फर्कन्छु – प्रकाश रोदुङ

पाउने आशमा सबै गुमाउदै
गुमाउने त्राशमा सबै पाउदै
अब म देश फर्कन्छु Continue reading

Posted in कविता | Leave a comment

सिमल फूल, अतित र प्रबास- प्रकाश रोदुङ

बसन्त ऋतुको आगमनसंगै म सधै प्रफुल्लित हुन्छु । आफूलाई तेसै-तेसै हल्का भएको, पालुवा फेर्न आटेको त्यो झिक्राजस्तै देखिने रुखको डालीहरुजस्तै महसुस गर्छु । जो बैंशको उम्लन्दो भेलको पर्खाइमा हुन्छ । Continue reading

Posted in लेख विविध | Leave a comment

हे आमा – प्रकाश रोदुङ

दिनुसम्म दिएर पीडा
भ्रुणदेखि नै गरेर अत्याचार
चुसेर लाम्टा
पारेर स्याफ्रो तिम्रो जवानी Continue reading

Posted in कविता | Leave a comment

हुनुछैन धनको कुवेर-प्रकाश रोदुङ

मनको गरीब
बीचार शुन्य
सोचाई शुन्य
भोगाईको चाहानामा Continue reading

Posted in कविता | Leave a comment

शहरमा हल्ला छ – प्रकाश रोदुङ

शहरमा हल्ला छ
अफिमयुद्द बाट जन्मिएको यो कंक्रिटको सहरमा हङग्रायोको भन्दा ठूलो
शहरमा हल्ला छ
कहिले बाबु-छोरी,कहिले सासु-ज्वाईको ईलु-इलु Continue reading

Posted in कविता | Leave a comment

यसरी पनि आत्मा आन्दोलन – प्रकाश रोदुङ

बाँच्नको लागि यहाँ सलाम ठोक्नु परेको छ
सलाम ठोक्नुको लागि यहाँ बाच्नु परेको छ
थोरै कामको लागि
धेरै दामको लागि Continue reading

Posted in कविता | Leave a comment

मर्यादाको कवज – प्रकाश रोदुङ

मुख छ बोल्न नहुने
कान छ सुन्न नहुने
आखा छ हेर्न नहुने
विचार छ सुनाउन नहुने Continue reading

Posted in कविता | Leave a comment

ओ मिकाएल ज्याक्सन-प्रकाश रोदुङ

ओ मखुन्डे माइकल ज्याक्सन अब फेरि कालो दल्ने कि
गोराहरुको लाइनमा उभिनु पर्ने तिमी
कालो भए नी गोरै हुनु पर्ने तिमी
के तिम्रो इतिहास कालो थियो ? Continue reading

Posted in कविता | Leave a comment

म हु गोर्खाली – प्रकाश रोदुङ

म हु गोर्खाली
राष्ट्रियता हराएको
परिचय गुमाएको
बाच्नलाई खान एक पेट Continue reading

Posted in कविता | Leave a comment

नया नेपाल बनाउने भए-प्रकाश रोदुङ

ए शिक्षित अगुवाहरु हो
युरोप,अमेरिका जापनहरुको
सपना त्याग्नु पर्छ Continue reading

Posted in कविता | Leave a comment

कालु बाबै-प्रकाश रोदुङ

ओ कालु बाबै

बाघलाई सूँड हाल्दैमा हात्ती हुदैन

तिमी किराँती हौ पहिचान आफ्नो परिचय Continue reading

Posted in कविता | Leave a comment

बुख्याचा – प्रकाश रोदुङ

बुख्याचा

बियाडेमा त्रिशुल छाप

साँढेहरु चरी रहन्छन्

चरा चुरुँगीहरु रमाई रहन्छन Continue reading

Posted in कविता | Leave a comment

बादी अतिक्रमण- प्रकाश रोदुङ

आज तिमीहरुले हियाएर हेरे पनि
श्रद्धाले हेरे पनि
भावनाले पुकारे पनि
आखिर म बादी हूँ Continue reading

Posted in कविता | Leave a comment